महेश चन्द गुप्त

कार्यालय प्रमुख

महेश चन्द गुप्त

बरिष्ठ मत्स्य विकास अधिकृत
9857024316
fdcbhairahawa@yahoo.com
रमेश जैसवाल

सूचना अधिकारी

रमेश जैसवाल

मत्स्य विकास अधिकृत
9857012316
हाम्रो बारेमा

प्राकृतिक तथा कृत्रिम जलाशयहरुमा नियन्त्रित अवस्थामा माछा पालन गरि उत्पादन गर्ने तरिकालाई माछा पालन भनिन्छ । नेपालमा माछा पालन दशकौं पहिले देखि गरिएता पनि व्यवसायिक रुपमा भने केहि वर्ष अगाडि देखि मात्र गर्न थालिएको हो । नेपालमा आधनुिक तरिकाले मत्स्य पालनको सुरुवात करिव २००४ साल वाट भएको मानिन्छ । तर यहांका नदीनाला र ताल तलैयामा माछा समात्ने र मत्स्य विनोद गर्ने कार्य भने आदिमकाल देखि नै प्रचलित रहेको कुरा विभिन्न उत्खननहरुमा पढ्न पाईन्छ।२००७ साल भन्दा पहिला तत्कालिन श्री ५ रण बहादरु शाहको शासन कालमा बालाजमुा २२ धारा बनाई माथिल्लो भागमा एउटा पोखरी निर्माण गरी शहर, कत्ले जस्ता स्थानिय माछाको पालन...


थप हेर्नुहोस्

सूचना तथा समाचारहरु
ग्यालरी